Friday, August 24, 2012

शान्तिनगर मा हात्तीले पाऱ्यो हैरान

    शान्तिनगर, साउन १० । झापाको शन्तिनगरमा जङगली हात्तीको बथानले दुईओटा घर भत्काउनुका साथै एउटा विद्यालयमा समान्य क्षति पुर्‍याएको छ ।मंगलबार राति १२ बजे शान्तिनगर–७ चुल्ठेमा ५०/६० ओटाको संख्यामा आएका जङगली हात्तीको बथानले स्थानीय रामबहादुर पुलामीको भान्साघर भत्काएको छ भने सोही ठाउाका तिलक मुखियाको घर भत्काएको छ । स्थानीय शिव मुखियाका अनुसार हात्तीले दुई ओटा घरमा ५० हजार भन्दा बढीको क्षति पुर्‍याएको छ भने अन्नपात खाएर नष्ट गरेको छ । त्यस्तै हात्तीले शान्तिनगर– ५ मा रहेको गढीगाउा उच्च माविको पर्खाल भत्काएको छ । हात्तीलाई स्थानीयबासी, प्रहरी र वन कर्मचारीको टोलीले जङ्गल तर्फ धपाए पनि हात्ती गाउा नजिकैको बाासघारीमा बसेको बताइएको...
Read more »

स्वर्णजयन्ती र कौवाको अपसगुन

'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि गरिमामय हुन्छन्। धेरै दिनपछि आमाको काखमा लुटपुटिने सौभाग्य मिल्यो यसपालि। द्वन्द्वका वर्षहरूमा तरबारको धारमा टेकेर हिँड्नुपर्ने स्थिति थियो। स्वतन्त्र रूपमा एक गाँस खान पाउने अवस्था थिएन, वाक्स्वतन्त्रता र यात्रास्वतन्त्रतामाथि तत्कालीन शासकले अङ्कुश लगाएकै थियो। शान्ति पुनर्स्थापनापछि पनि कहिले कोसीले सुरसाको मुख खोलेर अवरोध सिर्जना गर्‍यो भने कहिले कृष्णभीरको रुद्ररूपले ताण्डव मच्चायो। देशमा सल्केको आगो निभाउने प्रयास भए पनि तराईका झिल्काझिल्कीहरू यथावत् नै थिए। आज, भोलि भन्दाभन्दै झन्डै दशक बितेपछि आमालाई ढोग्न पाउने इच्छा बटुलेर लागेको...
Read more »

Wednesday, August 22, 2012

Mahananda Sapkota: A Messiah Of Nepali Language

      Mahananda Sapkota’s role is colossal in Nepali literature. He played an active role in bringing about social change in the mind of people especially in the eastern Nepal through writing and a massive campaign for education. At a time when social and political activities were strictly prohibited, Mahananda showed courage to launch a crusade for education, social reforms and political awareness in Nepal.   Mahananda Sapkota was born on Baisakh 30, 1953 BS in Debanchhap of Ilam to Ramchandra Sapkota and Saraswoti Sapkota. His original name was Yagyanidhi Sapkota and his name was registered as Mahananda...
Read more »